You are viewing the translated version of (नियम ५ को उपनियम (२) सँग सम्बन्धित).
Schedule 1
(नियम ५ को उपनियम (२) सँग सम्बन्धित)
लेख्य प्रमाणकको प्रमाणपत्र
प्रमाणपत्र नं ………………..
श्री ……………………………. लाई …………………………….जिल्ला वा अञ्चलको लागि विनिमेय अधिकारपत्र ऐन,२०३४ को दफा १०६ बमोजिम लेख्य प्रमाणकमा नियुक्ति गरी यो प्रमाणपत्र दिइएको छ ।
यो प्रमाणपत्र मिति …………….देखि …………… सम्मबहाल रहनेछ ।
प्रमाणपत्र दिने अधिकृतको,–
सहीः–
मितिः– …………………..
नामः–
दर्जाः–